Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

युरोपियन युनियन (ईयू)ले म्यानमारमा सैन्य कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध

युरोपियन युनियन (ईयू)ले म्यानमारमा सैन्य कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध

  • काठमाडौं  । ब्रसेल्स ।  ईयूका परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन ब्रसेल्स आइपुगेका ईयूका वैदेशिक मामिला प्रमुख जोसेफ बोरेलले सो जानकारी दिएका हुन् । प्रदर्शनकारीमाथि दमन गर्ने र कू’मा संलग्नहरुलाई प्रतिबन्ध लगाउन लागिएको बोरेललाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij