Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

कोरोनाकै बेला जाग्यो वीर अस्पताल

कोरोनाकै बेला जाग्यो वीर अस्पताल

  • काठमाडौं   ।  वीर अस्पतालले सबै किसिमको स्वास्थ्य सेवा सुरु गरेको छ। कोभिडसँगै अन्य बिरामीलाई पनि सबै सामान्य तथा विशेषज्ञ सेवाहरु सुरु गरेको अस्पतालले जनाएको छ। 

    images
    images
    images

    अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्थाका साथ साथै अन्य बिरामीलाई समेत सम्पूर्ण सामान्य तथा विशेषज्ञ सेवाहरु साविक बमोजिम नै प्रदान गर्दै आइरहेकाले सबै बिरामीले अस्पतालबाट आवश्यक सेवा लिन सकिन्छ।’
    130602547_402358511205022_2098895699504441343_n.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij