Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

श्रेष्ठको निधनबाट प्रगतिशील आन्दोलनमा क्षति : प्रम ओली

श्रेष्ठको निधनबाट प्रगतिशील आन्दोलनमा क्षति : प्रम ओली

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा. माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताएका छन् । उनले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले वामपन्थी आन्दोलनमा श्रेष्ठले पु-याएको योगदानलाई स्मरणसमेत गरेका छन् ।

    images
    images
    images

    मार्क्सवादको गहिरो अध्ययन गरेका प्रा श्रेष्ठ विसं २०१४ मा काठमाडौं नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसमेत थिए । प्राध्यापन पेशामा लामो समय बिताएका श्रेष्ठले वामपन्थी आन्दोलन लागेकै कारण जागिर गुमाएका थिए । मिर्गौला र मुटु रोगबाट पीडित उनको ८९ वर्षको उमेरमा आज निधन भएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij