
Jun 10 2025 | २०८२, जेठ २७ गते
'विप्लव कहाँ छन्, भन्न मिल्दैन' ती नेताले भने, 'भेट्ने भए दिउँसो सभागृह आउनुस् ।'
काठमाडौँ । शुक्रबार दिउँसो २ बजे हुन लागेको कार्यक्रमलाई सम्बोधन गर्न नेकपा महासचिव नेत्र विक्रम चन्द 'विप्लव' काठमाडौं आइपुगेका छन् । नेकपाका एक नेताले अनलाइन पत्रिकालाई दिएको जानकारी अनुसार महासचिव विप्लव बिहान ५ बजेतिर काठमाडौँ आइपुगेका हुन् । 'विप्लव कहाँ छन्, भन्न मिल्दैन' ती नेताले भने, 'भेट्ने भए दिउँसो सभागृह आउनुस् ।' प्रतिबन्ध फुकुवा भएसंगै महासचिव विप्लव र प्रधानमन्त्री केपी ओलीले एउटै मंचबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij