Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

आदिवासी जनजातिहरुले पहिले आफ्ना अधिकारहरुको महत्वलाई बुझ्नुपर्छ

आदिवासी जनजातिहरुले पहिले आफ्ना अधिकारहरुको महत्वलाई बुझ्नुपर्छ

  • काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिहंले आदिवासी जनजातिहरुका अधिकारको महत्वलाई बुझ्न आवश्यक रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार कांग्रेस निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले आफ्नो अधिकार प्राप्त गरी र सीमा भित्र रही संयमित रुपमा आफ्नो अधिकारहरुलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए ।

    AGNI GROUP

    उनले नीति निर्माण तहमा आदीबासी जनजातिहरुको उल्लेखनीय प्रतिनिधित्व रहेको तर त्यसमा चित्त बुझाउन नसकिने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij