Logo

Aug 09 2025 | २०८२, साउन २४ गते

Aug 09 2025 | २०८२, साउन २४ गते

विश्व आदिवासी दिवस

आज विश्व आदिवासी दिवस मनाइदै

आज विश्व आदिवासी दिवस मनाइदै

  • काठमाडौं । आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदैछ ।

    images
    images
    images

    संयुक्त राष्ट्र संघले १९९४ मा अगष्ट ९ तारिखका दिन हरेक वर्ष विश्वभर आदिवासी दिवश मनाउने निर्णय गरेयता प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

    images

    नेपालमा पनि आज विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने तयारी रहेको छ । संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकार सम्बन्धी घोषणापत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij