Logo

Aug 09 2025 | २०८२, साउन २४ गते

Aug 09 2025 | २०८२, साउन २४ गते

विनिमय

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

    images
    images
    images

    जसअनुसार,आज अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ९६ पैसा र बिक्रीदर १४० रुपियाँ ५६ पैसा कायम भएको छ।

    images

    युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ ९४ पैसा र बिक्रीदर १६३ रुपियाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपियाँ ११ पैसा र बिक्रीदर १८८ रुपियाँ ९२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ २३ पैसा र बिक्रीदर १७३ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ।

    यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ३० पैसा र बिक्रीदर ९१ रुपियाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ९३ पैसा र बिक्रीदर १०२ रुपियाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९४ पैसा र बिक्रीदर १०९ रुपियाँ ४० पैसा,जापानी येन १० को खरिदर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४८ पैसा र बिक्रीदर १९ रुपियाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २९ पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५६ पैसा कायम भएको छ।

    बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३२ पैसा र बिक्रीदर चार रुपियाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ११ पैसा र बिक्रीदर ३८ रुपियाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०१ पैसा र बिक्रीदर ३३ रुपियाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०६ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५८ पैसा र बिक्रीदर १४ रुपियाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८३ पैसा र बिक्रीदर २१ रुपियाँ ९२ पैसा कायम भएको छ।

    images

    हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८३ पैसा र बिक्रीदर १७ रुपियाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ ०४ पैसा र बिक्रीदर ४६० रुपियाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ २४ पैसा र बिक्रीदर ३७२ रुपियाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ५२ पैसा र बिक्रीदर ३६५ रुपियाँ ०१ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij