Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

गुड्दै शहर पस्दै विप्लव !

गुड्दै शहर पस्दै विप्लव !

  • काठमाडौं । शुक्रबार हुने कार्यक्रमको सम्बोधनका लागि नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लव अहिले काठमाडौँ आउँदैछन् । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै विप्लव काठमाडौँ आउन लागेका हुन् ।

    images
    images
    images

    उच्च सुरक्षा स्रोतका अनुसार विप्लव आउने भनेपछि सरकारी हेलिकोप्टर स्टान्डबाई राखेपनि विप्लव गाडीमा आउने सूचना आयो । स्रोत भन्छ, ‘विप्लव लुम्बिनी प्रदेशबाट राजधानीका लागि हिडिसकेका छन् ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij