Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

सार्वजनिक जीवनमा प्रकट हुँदै विप्लव !

सार्वजनिक जीवनमा प्रकट हुँदै विप्लव !

  • यो सहमतिसँगै विप्लव शुक्रबार सार्वजनिक हुने स्रोतले जनाएको छ । शुक्रबार दिउँसो सभागृहमा हुने कार्यक्रममा विप्लव देखिने भएका हुन् । 

    images
    images
    images

    काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

    images

    सहमतिअनुसार विप्लव समूहका नेता र कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गर्ने भएको छ । यो सहमतिसँगै विप्लव शुक्रबार सार्वजनिक हुने स्रोतले जनाएको छ । शुक्रबार दिउँसो सभागृहमा हुने कार्यक्रममा विप्लव देखिने भएका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij