
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्ने भएको छ । बैठक शुक्रवार दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ । फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन शुरू हुने भएकाले कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
गएको फागुन १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद बैठक बोलाएकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij