Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

ईपीएस परीक्षा उत्तीर्ण गरेका कामदार छिट्टै कोरिया जान पाउने

ईपीएस परीक्षा उत्तीर्ण गरेका कामदार छिट्टै कोरिया जान पाउने

  • काठमाडौं । कोभिड-१९ पछि श्रम सम्झौता भएरपनि जान नपाएका साढे ७ हजार कामदारलाई पठाउन शुरु गरिने वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले बताएको छ । शाखाले कोरियन भाषा (ईपीएस) परीक्षा उत्तीर्ण गरी कोरिया रोस्टरमा नाम दर्ता भएका, सीसीभीआई लिएका साढे ७ हजार कामदार चाँडै पठाउने विषयमा छलफल र तयारी भइरहेको जानाएको हो । कामदारका लागि कोरोना स्वास्थ्य विषय, कामदारको बिमा र कोरियामा कोरोनाबाट सुरक्षित भएर कसरी काम गर्नेलगायतका विषयमा छलफल भइरहेको शाखाले बताएको छ ।

    images
    images
    images

    विभागले गत भदौदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सबै श्रम स्वीकृति गरेको बताएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij