
Apr 24 2025 | २०८२, वैशाख ११ गते
सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको सरकारी पक्षको वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।
उनले वार्ता सकारात्मक दिशाउन्मुख रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुवै पक्षका वार्ता टोलीबीच आज बिहानबाट वार्ता सुरु भएको थियो
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij