Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

चुनावको तयारीमा १० करोड स्वाहा !

चुनावको तयारीमा १० करोड स्वाहा !

  • अदालतमा विचाराधीन रहेकै बेला आयोगले चुनावी तयारीको नाममा १० करोड रुपैयाँ खर्च गरेको छ ।

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असवैधानिक ठहर गर्दै सर्वाेच्च अदालतले संसद पुर्नस्थापना गरिदिएपछि १७ र २७ बैशाखका लागि तोकिएको निर्वाचन स्वतः रोकिएको छ । तर, अदालतमा विचाराधीन रहेकै बेला आयोगले चुनावी तयारीको नाममा १० करोड रुपैयाँ खर्च गरेको छ । त्यसमा पनि धेरै रकम भत्तामा गएको छ । त्यसयता आयोगले निर्वाचनका लागि आवश्यक तयारीका क्रममा विभिन्न शिर्षकमा करिब १० करोड खर्च भएको अनुमान निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले गरे ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij