Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका ३५ जना प्रधानाध्यापक सम्मानित 

  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका ३५ जना प्रधानाध्यापक सम्मानित 

  • काठमाडौँ । नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति काठमाडौँ महानगरपालिकाले उनीहरुलाई शनिबार तेस्रो प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रममा ३५ जनालाई सम्मान गरेको हो । सभाको प्रमुख अथितिसमेत रहेका नेपाल राष्ट्रिय शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आगामी दिनमा पनि सभावे राम्रो काम गर्नेमा आफू विस्वश्त रहेको धारण व्यक्त गरे । साथै उनले सम्मान हुने प्रधानाध्यापकहरुलाई पनि बधाई दिएका थिए । सभावमा कामपाभित्र सञ्चालित समादायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा महनगर समिति अध्यक्ष नारायणप्रसाद गौतमले नगर समितिले दुई वर्षमा भए गरेका कार्यक्रमलाई समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा विद्यालयमा सञ्चालन गरिएका विद्यार्थी केन्द्रित अतिरिक्त क्रियााकलाय र सामुदायिक आधारभूत तहका १५० जना शिक्षकलाई चार पटक प्रश्न लेखन सम्बन्धी कार्यशाला सञ्चालन गरिएको प्रतिवेदन उल्लेख गरिएको थियो । काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका ३५ जना प्रधानाध्यापक सम्मानित भएका छन् ।

    images
    images
    images

    नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति काठमाडौँ महानगरपालिकाले उनीहरुलाई शनिबार तेस्रो प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रममा ३५ जनालाई सम्मान गरेको हो । सभाको प्रमुख अथितिसमेत रहेका नेपाल राष्ट्रिय शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आगामी दिनमा पनि सभावे राम्रो काम गर्नेमा आफू विस्वश्त रहेको धारण व्यक्त गरे । साथै उनले सम्मान हुने प्रधानाध्यापकहरुलाई पनि बधाई दिएका थिए ।

    images

    सभावमा कामपाभित्र सञ्चालित समादायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा महनगर समिति अध्यक्ष नारायणप्रसाद गौतमले नगर समितिले दुई वर्षमा भए गरेका कार्यक्रमलाई समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा विद्यालयमा सञ्चालन गरिएका विद्यार्थी केन्द्रित अतिरिक्त क्रियााकलाय र सामुदायिक आधारभूत तहका १५० जना शिक्षकलाई चार पटक प्रश्न लेखन सम्बन्धी कार्यशाला सञ्चालन गरिएको प्रतिवेदन उल्लेख गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij