
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर । लक्ष्मीपूजा कात्तिक ३० गते हिजो मनाउनेहरु धेरै छन् । शास्त्रीय मान्यता विपरीत पर्व मनाउन उत्पे्ररित गरी प्रचारप्रसार गरेको कीर्तिमदन जोशीको आरोप छ । यस वर्षको पात्रो गत वर्ष माघमै निस्किएपनि तिहारको मुखमा विवाद देखियो । जोशीले भने । यसअघि लक्ष्मीपूजा, आत्म (म्ह) पूजा र भाइटीका मनाइएको तिथिमिति हेर्न सक्नुहुन्छ । राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उनको आरोप छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij