
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । आगजनीमा परी गम्भिर घाइते भएकी पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको निधन भएको छ ।
प्रदर्शनकारीहरूको आज डल्लुस्थित झलनाथ निवासमा उनी घरभित्रै रहेको अवस्थामा आगजनी गरेका थिए ।
उनलाई उपचारका लागि कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij