Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

ललितपुरका विभिन्न क्षेत्रमा राती १२ बजेसम्मका लागि कर्फ्यु आदेश

ललितपुरका विभिन्न क्षेत्रमा राती १२ बजेसम्मका लागि कर्फ्यु आदेश

  • ललितपुर । ललितपुर जिल्ला प्रशासन जिल्लाका विभिन्न क्षेत्रमा राति १२ बजेसम्म कर्फ्यु लगाएको छ ।

    images
    images
    images

    मंगलबार विहान प्रशासनले जारी गरेको कर्फ्यु बिहान ७ बजेदेखि राति १२ बजेसम्म लगाइएको उल्लेख छ ।

    images

    प्रशासनले ललितपुर महानगरको वडा नम्बर ४, १८ र २५ को भैसैपाटी क्षेत्र, वडा नम्बर २ को सानेपास्थित इद्रायणी क्षेत्र र वडा नम्बर ९ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

    Lalitpur_11757382248.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij