Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

अज्ञात समूहद्वारा लेलेको च्याउ फममा आगजनी

अज्ञात समूहद्वारा लेलेको च्याउ फममा आगजनी

  • ललितपुर । ललितपुर लेल सरस्वती कुण्ड नजिकै एक च्याउ फममा अज्ञात व्यक्तिले आगो लगाइदिएको छ । शुक्रबार राती च्याउ फममा पसेर आगो लगाउदा ३ वटा टहरा पूर्ण रुपमा नष्ट भएको छ भने अरु ३ वटा टहराको च्याउमा आशिंक क्षति पुगेको छ । यो च्याउ फममा १५ लाख रुपैयाँ बराबरको च्याउ पूर्ण रुपमा नष्ट भएको छ भने च्याउ फममा बाँधेको डोरी काटेर फ्याक्दा नष्ट अन्य ३ वटा फमको च्याउ समेत नष्ट भएको छ ।

    images
    images
    images

    उक्त फमका सञ्चालक श्याम दुलालले फममा आगो लागेको फेला परेपछि इलाका प्रहरी कार्यालय लेलेमा उजुरी दिएका छन् । प्रहरी चौकी लेलेका प्रसनी शिव दसौतीले उजुरी आएसँगै अनुसन्धान शुरु गरिएको बताइएको छ ।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij