Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

साँझको साइतमा १८ डिएसपीहरु यताउता !

साँझको साइतमा १८ डिएसपीहरु यताउता !

  • काठमाडौँ नेपाल प्रहरीका १८ डीएसपीलाई सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images
    images
    images

    कुमार विक्रम थापाको बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ भने इन्द्रबहादुर रानाको इलाका प्रहरी कार्यालय टाँडीमा सरुवा भएको छ । यसैगरी दान बहादुर थापाको जिल्ला प्रहरी कार्यालय जुम्लामा सरुवा भएको छ ।

    images

    कार्यालयका अनुसार फागुन महिनादेखि तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij