Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

स्रोत नखुलेको २५ लाख नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको २५ लाख नगदसहित दुई जना पक्राउ

  • बारा  कलैया उपमहानगरपालिका ८ बाट स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत बिहार बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय संजय कुमार रहेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त ठाउँमा बि आर ०५ के ०७९८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा चालक चन्द्र शेखर र मोटरसाइकलमा सवार संजयको साथमा तथा मोटरसाइकलको डिक्कीमा समेत लुकाई राखेको अवस्थामा १ हजार दरको १ हजार ७ सय ७२ थान र ५ सय दरको १ हजार ५ सय २६ थान गरी उक्त रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij