Logo

Jul 26 2026 | २०८३, साउन १० गते

Jul 26 2026 | २०८३, साउन १० गते

कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने

कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने

  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौं बैठक साउन १० गते बस्ने भएको छ।

    onlinepatrika
    Arghakhachi

    पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी सूचनाअनुसार बैठक बिहान ११ः३० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी.स्मृति भवन, बी.पी. नगरमा आयोजना हुनेछ।

    AGNI GROUP

    बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

    बैठकको कार्यसूचीमा प्रारम्भमा शून्य समय, बी.पी. स्मृति दिवसका अवसरमा आयोजित ‘ट्रि रन’ तथा अन्य कार्यक्रमहरूको समीक्षा, उपसमितिहरूको कार्ययोजना प्रस्तुति, थप उपसमिति विस्तार तथा समसामयिक र विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij