Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

ओलीको दावी, 'विप्लवलाई वार्ता ल्याउन सक्नु नै सरकारको ठूलो फड्को'

ओलीको दावी, 'विप्लवलाई वार्ता ल्याउन सक्नु नै सरकारको ठूलो फड्को'

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा ल्याउन सक्नुपनि वर्तमान सरकारको ठूलो उपलब्धि भएको बताएका छन् । ओलीले भने, ‘सिके राउतदेखि विप्लवसम्मलाई वार्तामा ल्याएर देशलाई राजनीतिक भूमरीबाट निकाल्नु पनि यो सरकारको ठूलो फड्को हो ।’

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij