Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

देउवाको दैलोमा प्रचण्ड र नेपाल समूह : मिलेर जाने भित्रभित्रै सरसल्लाह

देउवाको दैलोमा प्रचण्ड र नेपाल समूह : मिलेर जाने भित्रभित्रै सरसल्लाह

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निवासमा पुगेर भेटेका छन् । सर्वाेच्च अदालतको निर्णयपछि अध्यक्षद्धयले देउवासँग मिलेर जान प्रस्ताव गरेका छन् । स्रोतले भने, ‘आआफ्नो दलमा छलफल गरेपछि पुनः भेटवार्ता गर्ने भन्दै अध्यक्षद्धय बिदा भए ।’ 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij