Logo

Jul 26 2026 | २०८३, साउन १० गते

Jul 26 2026 | २०८३, साउन १० गते

फेसबुकमा प्राविधिक समस्या

फेसबुकमा प्राविधिक समस्या

  • काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको ब्राउजर भर्सनमा समस्या देखिएको छ । आइतबार अपराह्नदेखि ‘साइटमा समस्या’ आएको हो ।

    onlinepatrika
    Arghakhachi

    फेसबुकले प्रयोगकर्तालाई दिएको सूचनामा भनिएको छ, ‘साइटमा आएको समस्याका कारण तपाईँको खाता हाल उपलब्ध छैन । हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ । कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस् ।’

    AGNI GROUP

    आइतबार दिउँसो करिब साढे १ बजेदेखि फेसबुक डाउन भएको हो । डाउनडिटेक्टर वेबसाइटमा समेत फेसबुक सेवामा समस्या देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij