Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहीवार बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने बैठकमा आगामी रणनीतिको बारेमा छलफल हुनेछ । सवोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् ।

    images
    images
    images

    नयाँ सरकार गठनको प्रकृयामा प्रतिक्षी दल कांग्रेस नै निर्णायक देखिएको छ । यसअघि बुधवार नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव गरेका विषयहरु बाहिरीएका छन् । त्यसो त देउवालाई नेकपाकै ओली समूहले समेत सत्ता साझेदारीको प्रस्ताव राख्दै आएको बताइन्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij