Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

बिहिबार बिहानै बाबुरामको काउन्टर, 'नेताको कोर्टमा टाउको गन्ती, ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्नसक्छ'

बिहिबार बिहानै बाबुरामको काउन्टर, 'नेताको कोर्टमा टाउको गन्ती, ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्नसक्छ'

  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि पनि कुर्सीकै खेल शुरु हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् डा. भट्टराईले अदालतको फैसलापछि पुन: राजनीति नेताहरुकै हातमा पुगेको बताउँदै फेरि सत्ता र शक्तिको पुरानै खेल शुरु हुने खतरा औंल्याएका हुन् ।

    images
    images
    images

    भट्टराईले लेखेका छन्, “सुप्रिम कोर्टपछि राजनीति पुन:दल/नेताको कोर्टमा पुगेको छ। घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ,”  “टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्छ। देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्; नयाॅ राष्ट्रिय सहमति गरून् भन्ने छ है !”

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij