
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । संसद विघटनको निर्णय सर्वोच्चले बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान प्रमुखलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij