Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

संसद विघटनसम्बन्धी मुद्दाको फैसला सार्वजनिक हुँदै

संसद विघटनसम्बन्धी मुद्दाको फैसला सार्वजनिक हुँदै

  • काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा फैसला सुनाउँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारलाई विपक्षी बनाएर दायर गरिएको रिट उपर आज (मंगलवार) फैसला पढेर सुनाउँदैछन् ।

    images
    images
    images

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई अनुमोदन गर्दै निर्वाचनको घोषणा गरेकी थिइन् ।

    त्यसपछि रुष्ट बनेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्ष नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको विरोधमा संसद विघटनको मागसहित निरन्तर आन्दोलन गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij