Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

मन्त्री लम्साललाई हर्कको प्रश्न- पानी जहाज कार्यालयको औचित्य के होला ?

मन्त्री लम्साललाई हर्कको प्रश्न- पानी जहाज कार्यालयको औचित्य के होला ?

  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पानी जहाज कार्यालयलाई सरकारले बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाएका छन्।

    onlinepatrika
    Arghakhachi

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पानी जहाज कार्यालयको औचित्य के रु भन्दै प्रश्न गरे।

    AGNI GROUP

    उनले भने, ‘नेपाल पानी जहाज कार्यालयलाई २ करोड ९१ लाख छुट्टाइएको रहेछ। पानी जहाज कार्यालयको औचित्य के होला ? जलमार्गको लागि १ लाख मात्रै पैसा राखिएको रहेछ। यसलाई बढाउनु पर्छ होला बरु त्यो माथिको तल सारेर।’

    उनले मेट्रोको परिकल्पना गर्न सरकारसँग माग गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट