Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

संसद विघटनविरुद्ध प्रदर्शन विभिन्न दल एकसाथ

संसद विघटनविरुद्ध प्रदर्शन विभिन्न दल एकसाथ

  • काठमाडौं । काठमाडौंमा भएको प्रदर्शनमा आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ (अनेमसंघ), मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक मधेसी संगठन लगायतले संसद विघटनको विरोधमा प्रदर्शन गरेका छन् । पार्टी एकता जिन्दवाद, प्रतिगमन मुर्दावाद, फुटपरस्त मुर्दावाद लगायतका नारा लगाई एका थिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij