Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रधानमन्त्री ओलीले आफ्नो ७० औं जन्मदिन परिवारसँग मनाए

प्रधानमन्त्री ओलीले आफ्नो ७० औं जन्मदिन परिवारसँग मनाए

  •   काठमाडौं ।  २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७० औं जन्मदिन प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् । 

    images
    images
    images

    ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij