काठमाडौं । पाँच दिने भारत भ्रमणमा निस्कनु भएका रास्वपा सभापति रवि लामिछानेलाई नयाँदिल्लीस्थितिमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सत्तारुढ दल भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले संयुक्त रुपमा स्वागत गरेका छन्।