Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बजेट बोकेर सिंहदरबार पुगे अर्थमन्त्री वाग्ले

बजेट बोकेर सिंहदरबार पुगे अर्थमन्त्री वाग्ले

  • काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    क्याबिनेटबाट बजेट पारित भएपछि अर्थमन्त्री स्वर्णिम वाग्ले संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्न त्यसतर्फ जाने छन् ।

    AGNI GROUP

    बालेन नेतृत्वको सरकारले आज बजेट ल्याउँदै छ । दुई तिहाइ नजिकको सरकारको नयाँ बजेटलाई निकै चासोका साथ हेरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट