Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

बहुमतको हिसाब गरेर चुनावको पक्षमा मुसुक्क देउवा !

बहुमतको हिसाब गरेर चुनावको पक्षमा मुसुक्क देउवा !

  • काँग्रेस सभापति शेरबहादुर देउवाले किन चुनाव चाहिरहेका छन् ? प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुबै परिस्थिति देउवाका लागि अनुकुल देखिन्छ । प्रतिनिधिसभा पुनःस्थापना हुँदा प्रधानमन्त्रीका लागि अन्य दलको नेताको तुलनामा उनलाई नै फाइदा छ । नेकपा विभाजित हुँदा सरकार निर्माणमा काँग्रेस निर्णायक बन्नेछ ।

    images
    images
    images

    काँग्रेस नेताहरुका अनुसार देउवाले चुनावको पक्ष लिनुका पछाडि दुई मनोविज्ञानले काम गरिरहेको छ । पुनःस्थापना भए फुटिसकेको नेकपा फेरि मिल्न सक्ने देउवाको बुझाइ छ । नेकपा विभाजनका बीच चुनाव हुन सके काँग्रेसले बहुमत ल्याउन सक्ने विश्वास देउवाले राख्दै आएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij