Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गुप्तचर विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो

गुप्तचर विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो

  • काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत फर्काइएको छ । रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत फर्काएको हो । 

    onlinepatrika
    Arghakhachi

    उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । नियमावली पारित भएसँगै सरकारले राजपत्रमा प्रकाशित गरेको प्रधानमन्त्री कार्यालयका ४८ कार्यक्षेत्रमध्ये गुप्तचर विभाग २८ नम्बरमा राखिएको छ । 

    AGNI GROUP

    सुशीला कार्की नेतृत्वको  चुनावी सरकारले गुप्तचर विभागलाई प्रधानमन्त्री कार्यालयबाट गृह मन्त्रालय मातहत राखेको थियो । 

    २०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेपछि आलोचना भएको थियो ।

    689286455_1276652111174252_8141214249772683708_n_6WRFQJqwnG.png
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट