Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

गुरुङको नेतृत्वमा कांग्रेस अनुशासन समिति पुनर्गठन

गुरुङको नेतृत्वमा कांग्रेस अनुशासन समिति पुनर्गठन

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    बुधबार थापाले तारामान गुरुङकै नेतृत्वमा केन्द्रयि अनुशासन समिति पुनर्गठन गरेका हुन्। समितिका सदस्यमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपालीलाई चयन गरेका छन्।

    AGNI GROUP

    नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ९७० बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण्प्रसाद दुलालले जनाएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij