Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

  • काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सजल खड्का नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    कार्यवाहक सीईओको जिम्मेवारी सम्हालीरहेका खड्कालाई कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो । 

    AGNI GROUP

    खड्कालाई वैशाख २२ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी सीईओ नियुक्त गरिएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट