Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

म्यानचेस्टर सिटी र आर्सनल भिड्दै

म्यानचेस्टर सिटी र आर्सनल भिड्दै

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटी र आर्सनल भिड्दै छन् । आर्सनलको मैदानमा हुने सिटी र आर्सनलबीचको खेल राति १०:१५ बजे शुरु हुनेछ ।

    images
    images
    images

    आर्सनलविरुद्ध मैदान उत्रदा सिटी जित निकाल्ने योजनामा हुनेछ । सिटी आर्सनललाई हराउँदै उपाधि होड बलियो बनाउन चाहन्छ । सिटी २६ खेलमा ५६ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । आर्सनल ३२ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ । 

    एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij