Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

२७ केजी गाँजासहित अटो चालक पक्राउ

२७ केजी गाँजासहित अटो चालक पक्राउ

  • काठमाडौं । २७ केजी गाँजासहित उदयपुरमा एक अटो चालक पक्राउ परेका छन् । बेलका नगरपालिका ८ कोठुबाट गाँजासहित अटो चालक अशोक राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

    onlinepatrika
    Arghakhachi

    गाँजा र राईलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलामा ल्याएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी चिरञ्जीवी थापाले बताए ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij