Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पशुपति क्षेत्र

अनाधिकृत संरचनामा डोजर

अनाधिकृत संरचनामा डोजर

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा अव्यवस्थित र अनाधिकृत रुपमा निर्माण गरिएका संरचनामा डोजर चलाएको छ।

    onlinepatrika
    Arghakhachi

    विश्वसम्पदा सूचिमा सूचिकृत पशुपति स्मारक क्षेत्रको बनकाली धर्मशाला परिसरमा अव्यस्थित र अनाधिकृत रूपमा निर्माण भएका ४ वटा घर टहरा र तिलगँगामा रहेको एक वटा कवाडीमा पशुपति विकास कोषको अनुरोधमा डोजर चलाइएको हो।

    AGNI GROUP

    स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पशुपति विकास कोषका प्रतिनिधिको उपस्थितिमा महानगर प्रहरी बलले ती अव्यवस्थित संरचना हटाएका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट