Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ।
रास्वपाको संसदीय दलको बैठक आज सिंहदबारस्थित संसदीय दलको कार्यालयमा मध्याह्न १२: १५ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
महामन्त्री बुर्लाकोटीकाअनुसार संसदीय समितिका सभापतिहरू चयनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रतिनिधि सभाअन्तर्गतका विषयगत १० समितिका सभापतिको निर्वाचन वैशाख ४ गते शुक्रबार हुने कार्यतालिका रहेको छ
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij