Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

‘दाह्री ग्याङ’का युवाहरुले भेटे प्रधानमन्त्री

‘दाह्री ग्याङ’का युवाहरुले भेटे प्रधानमन्त्री

  • काठमाडौं । ‘दाह्री ग्याङ’का युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली सँग भेट गरेका छन् । राष्ट्रका लागि युवा भन्ने अभियानमा रहेका युवाहरुले  हिजो (बुधवार) बालुवाटारमा प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले
    ‘राष्ट्रका लागि युवा – दाह्री ग्याङसँगको भेट ’ भन्दै तस्वीर पोष्ट गरेका छन् ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij