Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार आज विगत २४ घण्टामा १,३४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । थप १३ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ भने २ हजार १११ जना निको भएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij