Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् प्रचण्ड

प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले बोलाएको एक बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बालेनले आज सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित सांसदहरूसँगको छलफलमा छन् । उक्त छलफल कार्यक्रममा बोलाइएका प्रचण्ड अनुपस्थित भएका हुन् ।

    AGNI GROUP

    लुम्बिनी प्रदेशमा बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा, रुकुम पूर्व नवलपरासी जिल्ला पर्छन् । प्रचण्ड रुकुमपूर्वबाट निर्वाचित सांसद हुन् ।

    प्रधानमन्त्री बालेनले सत्ता सम्हालेलगत्तै विभिन्न प्रदेशका सांसदहरूसँग छलफल प्रतिनिधि सभाका सांसदहरूसँग छलफल गरिरहेका छन् । यसअघि उनले सूदुरपश्चिम, कोशी, मधेश, गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट