Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पश्चिम एसिया युद्ध : तेलको मूल्यमा उछाल, सेयर बजारमा पहिरो

पश्चिम एसिया युद्ध : तेलको मूल्यमा उछाल, सेयर बजारमा पहिरो

  • काठमाडौं। पश्चिम एसियामा जारी इजरायल-इरान युद्ध थप भयावह मोडमा पुगेसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। इरान समर्थित हुथी विद्रोहीहरू सिधै युद्धमा होमिएपछि र रणनीतिक जलमार्गहरू अवरुद्ध भएपछि विश्वव्यापी ऊर्जा संकट चुलिएको हो।

    onlinepatrika
    Arghakhachi

    सोमबार बिहानैदेखि तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। ब्रेन्ट क्रुड (Brent crude) को मूल्य २.८१ प्रतिशतले बढेर प्रति ब्यारल११५.७३ अमेरिकी डलर पुगेकोबीबीसीले जनाएको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (WTI) ३.१४ प्रतिशतले वृद्धि भई १०२.७७ डलर कायम भएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट