Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधामन्त्री पदमा नियुक्त गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीका नियुक्त गरेका हुन्। उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij