Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सांसदहरुको अभिमुखीकरणमा पुगे रास्वपा सभापति लामिछाने

सांसदहरुको अभिमुखीकरणमा पुगे रास्वपा सभापति लामिछाने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुको अभिमुखिकरण प्रशिक्षण कार्यक्रममा पार्टी सभापति रवि लामिछाने पनि पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    लामिछाने ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा रास्वपाले आयाेजना गरेकाे सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।

    AGNI GROUP

    लामिछानेले आज समापान कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ ।

    हिजो उद्घाटन सत्रमा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाह अनुपस्थित थिए ।

    शाह भने आज पनि कार्यक्रममा नजाने भएका छन् । कार्यक्रम आज समापन हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij