Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फागुन मसान्तसम्म ७ खर्ब ५१ अर्ब ८६ करोड राजश्व संकलन

फागुन मसान्तसम्म ७ खर्ब ५१ अर्ब ८६ करोड राजश्व संकलन

  • काठमाडौं । आर्थिक बर्ष २०८२–८३ को फागुन मसान्तसम्म ८ महिनामा ७ खर्ब ५१ अर्ब ८६ करोड राजश्व संकलन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    फागुन मसान्तसम्म ८ महिनामा ९ खर्ब १० अर्ब २० करोडको लक्ष्य रहेकोमा ८२. ६० प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    त्यस्तै फागुन महिनाको लक्ष्य ९६ अर्ब ५७ करोड रहेकोमा ८२ अर्ब ५३ करोड राजश्व संकलन भएको छ, जुन ८५. ४६ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा फागुन महिनामा ७८ अर्ब ७५ करोड राजश्व संकलन भएको थियो ।

    आर्थिक बर्ष २०८२–८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने ८ महिनामा ७ खर्ब ५१ अर्ब ८६ करोड संकलन भएको छ ।

    अघिल्लो आर्थिक बर्षमा १४ खर्ब १९ अर्ब ३० करोड बार्षिक लक्ष्य रहेकोमा फागुनसम्म ८ खर्ब ६५ अर्ब ५१ करोड राजस्व संकलन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट