Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई पार्टीको साधारण सदस्य मात्र रहने गरि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij