Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

महिला लिगमा आज चन्द्रपुर र चौदण्डगढीबीच प्रतिष्पर्धा हुँदै

महिला लिगमा आज चन्द्रपुर र चौदण्डगढीबीच प्रतिष्पर्धा हुँदै

  • काठमाडौं । राष्ट्रिय महिला लिगमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच खेल हुँदै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ बजे शुरु हुनेछ।

    images
    images
    images

    आजको खेलमा चौदण्डीगढी आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रनेछ भने चन्द्रपुर तेस्रो जितको खोजीमा हुनेछ। प्रतियोगितामा १० खेल खेलेको चौदण्डीगढीले सबै खेलमा पराजय ब्यहोरेको छ। १० खेल खेलेको चन्द्रपुरले २ खेलमा जित निकाल्दै ६ अंक जोडेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij